नेकपाको स्कुल विभाग ईश्वर पोखरेलले पाए, बामदेव उपाध्यक्ष

काठमाडौँ — अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठनको जिम्मेवारी टुंगो लगाएको छ । शुक्रबारको सचिवालय बैठकले विभागको नेतृत्व टुंगो लगाएको हो । यसअघिको दाबेदार इश्वर पोखरेल नै स्कुल विभागको प्रमुख बनेको छन् । यस्तै नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग जिम्मेवारी दिने सहमति भएको छ । विदेश विभागको प्रमुख वरिष्ठ नेता माधव नेपाल, नीति तथा अनुसन्धान … Continue reading नेकपाको स्कुल विभाग ईश्वर पोखरेलले पाए, बामदेव उपाध्यक्ष